फोटो पत्रकारमाथि संगीतकार चेतन सापकोटाले गरे दुव्र्यवहार

February 28, 2024 at 05:11 AM

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको श्रद्धाञ्जली कार्यक्रममा संगीतकार चेतन सापकोटाद्वारा दुव्र्यवहार भएको छ। उक्त श्रद्धाञ्जली कार्यक्रममा सापकोटाले फोटो पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै पिजे क्लबले आपत्ति जनाएको हो। पिजे क्लबका महासचिव प्रकाशचन्द्र तिमल्सिनाले बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाका सदस्य तथा गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई गलहत्याएका थिए। त्यतिमात्र होइन संगीतकार सापकोटाले गुरुङलाई ‘यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...