पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै

February 28, 2024 at 04:51 AM
1 min read

अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर चलचित्र ‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गर्ने भएकी छिन्। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने यो चलचित्रमा इन्टरनेसनल न्यान्सी खड्काको मुख्य भूमिका रहने छ। साथै, यसैचलचित्र बाट अभिनेता विराजका छोरा समीरले पनि अभिनयमा डेब्यु गर्दैछन् । चैत १५ गतेदेखि छायांकन सुरु गर्ने यो चलचित्रको निर्माण कम्पनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...