‘टाँक’ मा यस्तो छ अभिनेत्री प्रियंका कार्कीको लुक्स

February 28, 2024 at 05:43 AM

आयंका फिल्मस्को ब्यानरमा साम्तेन भुटियाको निर्देशनमा तयार भएको छोटो चलचित्र ‘टाँक’ को फस्टलुक सार्वजनिक भएको छ । प्रियंका कार्की प्रमुख भूमिकामा रहेको चलचित्रको फस्टलुक उनको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो। सार्वजनिक पोष्टरमा प्रियंकालाई ग्रामीण भेगको महिलाको गेटअपमा देख्न सकिन्छ। धादिङमा खिचिएको चलचित्रले सामाजिक कथावस्तुलाई उठान गरेको छ। प्रियंका नेपाली चलचित्र क्षेत्रमा नदेखिएको लामो समय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...