‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित

February 28, 2024 at 06:51 AM
1 min read

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित भएकी छन्। न्यान्सी मिस नेपाल इन्टरनेसनल-२०२२ हुन्। निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच बुधबार लिखित सम्झौता भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक विराज भट्टले फिल्ममा न्यान्सी खड्का अनुबन्धित भएको जानकारी दिएका हुन्। उनी केही समयअघि जापानमा भएको ‘मिस इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। विराटनगर घर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...