प्रियंकाले जन्मदिनमा घोषणा गरिन् छोटो सिनेमा ‘टाँक’

February 28, 2024 at 07:32 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा लगानी रहेको छोटो सिनेमा ‘टाँक’को घोषणा गरेकी छन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत् दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको जानकारी दिएकी हुन् । सिनेमाका सार्वजनिक दुवै पोस्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ । पोस्टर हेर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...