‘अगस्त्य’को टिकट बुकिङ खुल्ला

February 28, 2024 at 09:39 AM

काठमाडौँ– फिल्म ‘अगस्त्यः च्याप्टर १’को अग्रीम टिकट बुकिङ खुल्लाइएको छ।शुक्रबारबाट प्रदर्शन हुने फिल्मकाे तीन दिनअघिनै बुकिङ खुलाएकाे हाे। नेपाली मल्टिप्लेक्सहरूमा फिल्मले उत्साहजनक शो पाएको छ। क्यूएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा मात्र १८ सो दिएको छ। भने उपत्यकाबाहिर २९ सो गरी ४४ सो पाएको छ। यस्तै आईएनआई सिनेमाजले १२ सो, बिएसआर मुभिजले ४ सो, वान सिनेमाजले ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...