‘पशुपति प्रसाद ३’ बन्ने

November 11, 2023 at 02:11 AM
1 min read

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल बन्ने भएको छ। प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २’ को सफलतासँगै निर्माण टिमले तेस्रो भाग बनाउने घोषणा गरेको हो। दीपेन्द्र के खनालले निर्देशन रहने फिल्मको कथा खगेन्द्र लामिछानेको लेख्नेछ्न। टुकी आर्ट्सको ब्यानरमा बन्ने फिल्म दोस्रो भागकै अन्त्यबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। ‘पशुपति प्रसाद’को कथालाई टुङ्ग्याउन तेस्रो सिक्वेलको घोषणा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...