‘अगस्त्य’को टिकट बुकिङ खुल्ला – देशभरका हलमा २ सय ५० बढी शोज

February 28, 2024 at 10:39 AM

यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य’को ओपनिङ सुखद देखिएको छ। चलचित्रलाई देशभरका सिंगल तथा मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् । जसकाकारण, यो चलचित्रले सुखद ओपनिङ गर्ने अवसर समेत प्राप्त गरेको हो । चलचित्रले फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको थियो भने चलचित्रको टिजर र ट्रेलरपछि अझै दर्शकहरुको भरोसा उच्च देखिएको छ। त्यसैले पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...