वीर गोर्खालीको गाथा

February 28, 2024 at 10:16 AM

काठमाडौँ– नेपाललाई विश्वमाझ गोर्खालीको देश भनेर चिनिन्छ। गोर्खाली सेनाको कदर गर्दै तत्कालीन ब्रिटिस भारतीय सरकारले नेपाल शासकहरूलाई सम्मान गर्ने गरेको कुरा इतिहासमा वर्णित छ। केही देशको सुरक्षा अंगमा अझै पनि गोर्खाली सेनाको संलग्नता रहनुले पनि गोर्खाली वीरताको पहिचान विश्वभर रहेको पुष्टि हुन्छ। तिनै गोर्खालीले युद्धमा कसरी बहादुरी देखाएर वीरगति प्राप्त गरे भन्ने विषयमा ‘गोर्खा वारियर’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...