सहरमा आज : ‘दिमाग खराब’सहित हलमा पाँच फिल्म

November 11, 2023 at 01:06 AM
1 min read

काठमाडौँ- शनिबारदेखि नेपालीको दोस्रो महान् चाड तिहार अर्थात् यमपञ्चक सुरु भएको छ। तिहार विशेष हलमा निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ भर्सेस हलिउड फिल्म ‘द मार्वल्स’ प्रदर्शन भइरहेको छ।  दसैँको अवसरमा प्रदर्शन गरिएका अन्य तीन नेपाली र एक बलिउड र एक हलिउड फिल्म प्रदर्शनरत छन्। दिमाग खराब कात्तिक २४ गतेदेखि ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...