उदयपुरबाट विवाह गर्दै बलिउड नायिका तापसी पन्नु, को हुन् उनका प्रेमी ?

February 28, 2024 at 02:35 PM

अभिनेत्री तापसी पन्नुले छिट्टै विवाह गर्ने खबर बाहिरिएको छ । तापसीले आफ्नो लामो समयदेखिका प्रेमी म्याथियास बो सँग बिहे गर्न लागेकी छिन् । मिडिया रिपोर्टका अनुसार तापसी मथियाससँग करिब १० वर्षदेखि सम्बन्धमा छिन् ।  तापसीले आफ्नो विवाहको लागि भारतको उदयपुर रोजेकी छिन् । तापसी र मथियासका परिवार मात्रै उनीहरूको विवाहमा सहभागी हुनेछन् । यदि रिपोर्टहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...