‘१२ गाउँ’बाट चलचित्रमा डेब्यु गर्दै न्यान्सी

February 28, 2024 at 11:30 PM
1 min read

काठमाडौं । मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर ‘१२ गाउँ’को लिड-फिमेलमा अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच लिखित सम्झौता भएको हो । यो चलचित्रबाट विराजका छोरा समीरले पनि अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रको निर्माण एवं निर्देशन विराज आफैँले गर्दै हुनुहुन्छ । चैत १५ गतेदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...