काठमाडौं- काठमाडौ- अर्पण थापा, जो आफुलाई ‘ब्ल्याक ह्याट’ अर्थात खलनायकको चरित्रमा दर्शकले अत्यधिक मन पराएको बताउँछन् । उनले अभिनय गरेका प्रायः फिल्महरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन जरुरी छैन । अर्पण यही फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’मा ‘भगवान् दादा’ नामक ‘ल ब्रेकर’ ग्याङ्स्टर चरित्रमा देखिँदै छन् । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् । रङ्गेलीको भूमिकाबारे चर्चा गर्दै थापा भन्छन्, “भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...