‘उपहार’को तेश्रो गीत ‘कहिले बार बिर्सिन्छु’ – भिडियो

February 29, 2024 at 07:28 AM

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’को तेश्रो गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ। बिहीवार ओेएस आरको अफिसियल युटुबचानल मार्फत सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार रेखा पूजा र बेनिसा प्रस्तुत छन्। रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...