‘एक्टर’मा प्रदीप सँग दिव्याले रोमान्स गर्ने

February 29, 2024 at 07:11 AM

राजन भुसालको निर्देशन रहने नयाँ चलचित्र ‘एक्टर’मा नायक प्रदीप खड्का सँग नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले रोमान्स गर्ने भएकी छिन् । यसअघि चलचित्र ‘बरिष्ठ बलराम’ साइन गरेकी दिव्याले अब दोस्रो चलचित्रमा पनि काम गर्ने पक्का भएको हो । चलचित्रमा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । दिव्या अमेरिकामा रहेकाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...