लक्ष्मण सुवेदीको ‘सतीदेवी’लाई मन्त्री शर्माको सहयोग

February 29, 2024 at 09:12 AM

नेपाल सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’का लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीलाई भेटेकी छिन्। मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने राय शर्माको रहेको थियो । मन्त्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...