उषा उप्रेतीको ‘भर्जिन जवानी’

February 29, 2024 at 08:54 AM

मोडल उषा उप्रेतीको ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानी एक कार्यक्रमको आयोजना गर्दै डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको हो। सुरेश पाण्डेयले निर्देशन गरेको यस भिडियोमा उषा उप्रेती अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्। राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ । शुक्र तामाङको निर्माण रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...