सुहाना खानको डेब्यु फिल्म ‘द आर्चिज’को ट्रेलर सार्वजनिक

November 9, 2023 at 08:06 AM
1 min read

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको डेब्यु फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक भएको छ। जोया अख्तरले निर्देशन गरेको फिल्ममा सुहानासँगै अमिताभ बच्चनका नाति अगस्त्य नन्दा, श्रीदेवीकी छोरी खुसी कपुरले पनि अभिनयमा डेब्यु गरिरहेका छन्। ट्रेलरमा सुहाना, अगस्त्य, खुशीलगायत कलाकार देखिएका छन्। नेटफ्लिक्समा रिलिज हुनेछ। तीन मिनेट लामो ट्रेलरमा ६० को दशकका कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...