‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ रिलिज

February 29, 2024 at 09:35 AM

रंगखबर, काठमाडौँ: फागुन २५ गते बाट प्रदर्शन हुने फिल्म ‘उपहार’को नयाँ गीत रिलिज गरिएको छ।  प्रदर्शनको मुखमा रहेको फिल्मका निर्माण टिमले प्रचार स्वरुप ‘कहिले बार बिर्सिन्छु’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा फिल्म मुख्य कलाकारहरु रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की देख्न सकिन्छ। बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...