संजय किशोरले ल्याए झन्डै दुई दशकपछि ‘तिमी जस्तै’

February 29, 2024 at 10:23 AM

रंगखबर, काठमाडौँ: ‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनि चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । आज काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...