‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक

February 29, 2024 at 11:03 PM

काठमाडौं । यही फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री रेखा थापाको जोडीका रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...