अजय देवगनको ‘दृष्यम’ अब हलिउडमा पनि रिमेक हुने

March 1, 2024 at 06:06 AM

बलिउडको सुपरहिट चलचित्र दृष्यम’ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ। सन् २०२४ फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ। अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दृष्यम’ ले ठूलो सफलता हासिल गरेको छ। भारत र चीनको बजारमा प्रभुत्व जमाउन सफल भएपछि अब यो कल्ट फ्रेन्चाइजी ‘दृष्यम’ विश्वव्यापी रुपमा आफ्नो जादु चलाउन तयार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...