उपहार गीत: तीन फरक अवतरमा रेखा, पूजा र बेनिशा

March 1, 2024 at 05:32 AM
1 min read

फागुन २५ गतेबाट ज्ञानेन्द्र देउजाको निर्देशनमा भएको चलचित्र ‘उपहार’ रिलिज हुदैछ। सोहि चलचित्रमा समावेश भएको नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ। अञ्जु पन्त र साइराज खातीको स्वर रहेको गीतमा इन्दिरा अधिकारीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ। डान्सिङ शैलीको गीतमा पूजा शर्मा बोल्ड देखिएकी छिन् । नव-अभिनेता समपर्ण जंग कार्कीसंग जोडी पूजाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...