शुक्रबारबाट हलमा सौगात, नाजिर र मलिका स्टारर ‘अगस्त्य’ रिलिज

March 1, 2024 at 04:41 AM

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट नेपाली सिनेमा ‘अगस्त्य : च्याप्टर १’ प्रदर्शनमा आएको छ । सोलो रिलिज भएको सिनेमा राम्रो शो सङ्ख्यासहित प्रदर्शनमा आएको हो । सिनेमाको व्यापक प्रचार अनि पोस्टर, टिजर र ट्रेलरबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले सिनेमा व्यापारमा सहयो पुग्ने विश्वास निर्माण टिमको छ । यस्तै, सोलो रिलिजको फाइदा पनि यो सिनेमालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...