एक हप्ताअघि नै खुल्यो ‘टाइगर ३’को टिकट बुकिङ

November 5, 2023 at 07:31 AM
1 min read

काठमाडौँ- बलिउड अभिनेता सलमान खान अभिनीत ‘टाइगर ३’ तिहारको छेको पारी प्रदर्शनमा आउँदैछ। नोभेम्बर १२ अर्थात् कात्तिक २६ मा लक्ष्मी पूजाका दिन सिनेमा हलमा लाग्ने फिल्मको टिकट बुकिङ अहिलेदेखि नै खुला भएको छ। सलमानसँगै कट्रिना कैफ र इमरान हासमी मुख्य भूमिकामा रहेको फिल्मको टिकट बुकिङ आज (नोभेम्बर ५) देखि खुला गरिएको छ। भारतका केही ठाउँमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...