काठमाडौं– बहुप्रक्षित फिल्म ‘अगस्त्य च्याप्टर एक’ को बिहीवार साँझ काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको थियो । फिल्म हेरेपछि विभिन्न कलाकार तथा सञ्चारकर्मीहरुले आ–आफ्नो प्रतिक्रिया दिए । प्रीमियरपछि आएका प्रतिक्रियाहरुमध्ये अधिकांशले दर्शकले धेरैपछि एउटा छुट्टै किसिमको फिल्म हेर्न पाएको बताए । सबैले यो फिल्म हेर्नै पर्नेमा जोड दिएका छन् । फिल्ममा सस्पेन्स भूमिकामा देखिएका अभिनेता नाजिर हुसैनले जब दर्शकले आफ्नो भूमिकालाई अत्यधिक रुचाए भन्ने थाहा पाए, उनको खुशीको सिमा रहेन । उनको खुशी उनको आँखाबाट झल्किरहेको थियो । फिल्म हेरेर बाहिरिने क्रममा उनी यति भावूक देखिए कि उनले यो फिल्म तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...