चौथो हप्तामा ‘दयारानी’, २.९० करोड भयो कमाइ

March 1, 2024 at 06:29 AM

द सिनेमा टाइम्स, काठमाडौं – माओत्से गुरुङ निर्देशित ‘दयारानी’ आफ्नो प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । चौथो हप्ता प्रवेश गर्दा पनि सिनेमाले वक्सअफिसमा उत्साहजनक कमाइ जारी राखेको छ । वितरक प्रचण्डमान श्रेष्ठले सिनेमाको चौथो हप्ता प्रवेश गर्दा सिनेमाले हालसम्म २ करोड ९० लाख ग्रस कमाइ गरेको जानकारी दिए । सिनेमाले रिलिजको पहिलो साता १ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...