डीजराजको छायाँ सार्वजनिक

March 1, 2024 at 09:19 AM
1 min read

काठमाडौं । गायक डीजराज पौडेलको संगीत तथा स्वर रहेको गीत ‘छायाँ’ सार्वजनिक भएको छ । श्रीप्रसाद पण्डितको शब्द रहेको गीतमा दिनेश राजबाहकको एरेन्ज र मिक्सिङ छ । साहित्यका विविध विधामा कलम चलाइरहे पनि गीतकारका रुपमा श्रीप्रसादको रेकर्ड भइ भिडियो आएको भने यो पहिलो गीत हो । श्रीले यो गीतलाई आफ्नै च्यानल श्री पण्डितबाट रिलिज गरेका […]

The post डीजराजको छायाँ सार्वजनिक appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...