हनी जोडीको ‘ह्रस्व दीर्घ’ अमेरिका र क्यानाडामा बिक्यो

March 1, 2024 at 10:56 AM
1 min read

अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ’ह्रस्व दीर्घ’ अमेरिका र क्यानडामा प्रदर्शन अधिकार विक्री भएको छ । फिल्म नेपालमा फिल्म आगामी वर्षको दशैंको पूर्वसन्ध्यमा असोज ११ गते रिलिज हुने घोषणा गरिएको छ । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ-पिक इन्टरटेन्मेन्टले संयुक्त रुपमा लिएका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...