‘रंगेलीको भगवान् दादा शत्तिशाली मानिस हो’ : अर्पण

March 1, 2024 at 10:30 AM

अभिनेता अर्पण थापा यही फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ’रङ्गेली’मा ’भगवान् दादा’ नामक ’ल ब्रेकर’ ग्याङ्स्टर चरित्रमा देखिँदै छन् । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् । ‘रङ्गेली’को भूमिकाबारे चर्चा गर्दै थापा भन्छन्, “भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...