काठमाडौं– इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच विशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–२०८०’ बाट सम्मानित गरेको छ । आइएनएनएफले काठमाडौंमा आयोजित आफ्नो प्रथम साधारण सभाको अवसरमा पाँच मुर्धन्य चलचित्रकर्मी नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई उनीहरुको अनवतर योगदानको कदर स्वरुप सम्मान प्रदान गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा पाँच चलचित्रकर्मीलाई ‘चलचित्र बिशेष ब्यक्तित्व सम्मान–०८०’ बाट बिभूषित गरियो । चलचित्र विशेष ब्यक्तित्व सम्मान पाउनेमा वरिष्ट अभिनेता, निर्देशक रमेश बुढाथोकी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...