काठमाडौं– यही फागुन २५ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को प्रेम भावयूक्त गीत सार्वजनिक भएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरले प्रेमभाव व्यक्त गरिरहेका छन् । ग्याङ्गस्टर जनराको यो फिल्ममा दया र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि प्रेमका कुरा समेत फिल्ममा रहेको यो गीतबाट बुझ्न सकिन्छ । मिरुनाले यसमा आफ्नो चरित्र प्रेमभन्दा माथि रहेको खुलासा गरिसकेकी छिन् । यस गीतबाट उनको पात्र चित्रणलाई लिएर थप कौतुहलता बढेको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर रहेको छ । यसमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...