शाहरुख अभिनीत ‘डंकी’ काे टिजर

November 2, 2023 at 10:30 AM
1 min read

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ को टिजर सार्वजनिक भएको छ। अभिनेता खानको ५८ औं जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेकाे हाे। एक मिनेट ४७ सेकेन्डको टिजरलाई ‘ड्रप १’ नाम दिइएको छ। कमेडी, ड्रामा र एक्सन जनरामा बनेको फिल्म २१ डिसेम्बरमा प्रदर्शन हुनेछ। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्ममा तापसी पन्नु, विक्की […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...