प्रेमी अरविन्द्र कटवालसँग नन्दिताको बिहे (तस्वीरहरु)

March 2, 2024 at 11:29 AM

केही दिनअघि क्यानडामा इन्गेजमेन्ट गरेकी नायिका नन्दिता केसी बैबाहिक जीवनमा प्रवेश गरेकी छिन्। उनले प्रेमी अरविन्द्र कटवालसँग केही आफन्त र साथीभाइलाई साक्षी राख्दै लगनगाँठो कसेकी हुन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...