‘फिल्मको रचनात्मक सहर’ काठमाडौँ

November 1, 2023 at 10:31 AM

काठमाडौँ– राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ। विश्व सहर दिवसको अवसरमा काठमाडौँसहित विश्वका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जानकारी दिएको हो। योसँगै फिल्मी विधाबाट काठमाडौँ युनेस्कोको ‘रचनात्मक सहर सञ्जाल’ (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिएको छ। युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत ५५ नयाँ सहर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...