विराज भट्टको ‘१२ गाउँ’बाट ‘ग्ल्याडरक्स मोडल’ कनिजको इन्ट्री

March 2, 2024 at 02:27 PM
1 min read

अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर चलचित्र ‘१२ गाउँ’मा ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिज कोइराको इन्ट्री भएको छ। अभिनेता भट्टले कनिजलाई खलपात्रको रुपमा अनुबन्धित गरेका हुन्। चैत १५ गतेदेखि छायांकन सुरु गर्ने यो चलचित्रको निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र कोइराबीच लिखित सम्झौता भएको हो। कनिजको यो दोश्रो नेपाली चलचित्र हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...