काठमाडौं– अभिनेता विराज भट्टले आफ्नो होम प्रोडक्सनको फिल्म ‘१२ गाउँ’ को खलनायकमा कनिज कोइरालालाई अनुबन्धित गरेका छन् । कनिज इन्टरनेशनल म्यानहन्ट नेपाल–२००९ सँगै पहिलो नेपाली ग्ल्याडर मोडलसमेत हुन् । नेपाली फिल्मका लागि नयाँ भए पनि उनले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरीँ फिल्ममा खलनायकको भूमिका निर्वाह गरिसकेका छन् । यसबाहेक उनले अभिनेता विराजसँग भोजपुरी फिल्ममा ‘वध’ मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् । कनिजको ‘१२ गाउँ’ भने दोस्रो नेपाली फिल्म हुनेछ । केही दिनअघि यो फिल्मको अभिनेत्रीमा मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्कालाई अनुवन्ध ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...