सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत ‘दिनपछि रात’ 

March 2, 2024 at 02:44 PM

 काठमाडौं । सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको नयाँ सन्देशमूलक म्युजिक भिडिओ सार्वजनिक भएको छ।  करिब आठ मिनेट लामो भिडिओ भरि अहिलेका युवाहरुलाई लक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ । उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडिओले दिन खोजेको छ।   आत्महत्या समस्याको समाधान नभएको गायक केसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...