रेखा थापाको ‘उपहार’लाई युनिभर्सल सर्टिफिकेट

March 3, 2024 at 04:43 AM

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ सेन्सर पास भएको छ। शनिवार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो । यो सर्टिफिकेट पाएपछि अब सबै उमेर समूहका दर्शकले यो चलचित्र हेर्न पाउनेछन्। रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...