‘अगत्स्य’ को कस्तो छ सुरुवात? , दर्शकको प्रतिक्रियाले दंग छ टिम

March 3, 2024 at 05:16 AM

शुक्रबार बाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनको पहिलो दिनबाट नै दर्शकको साथ पाईरहेको छ।फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको ‘अगस्त्य’ ले रिलिज भएसँगै दर्शकलाई चासो सँगै थप कौतुहलता पनि बढाइदिएको छ । देशभरका १ सय ११ हलमा रिलिजमा आएको चलचित्रको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...