दयाहाङ र मिरुनाको प्रेम झल्किएको ‘रङ्गेली’ गीत

March 3, 2024 at 04:51 AM

फागुन २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रङ्गेली’ को नयाँ गीत सार्वजनिक भएको छ। रोमान्टिक गीत ‘घामले तारा’ मा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर प्रस्तुत रेहको गीतको भिडियोमा उनीहरु चलचित्रको क्यारेक्टरमा नै देखिएका छन्। शिशिर खातीको कोरियोग्राफी रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...