हास्यरसले भरिएको ‘महाजात्रा’ ट्रेलर, हरिवंशको भिलेन अवतार

March 3, 2024 at 10:48 AM

बर्षको बहुपतिक्षित मानिएको चलचित्र ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको हास्यरसले भरपुर ट्रेलर आकर्षक बनेको छ। ट्रेलरमा मुख्य अभिनेता विपिन कार्कीले बोलेका संवाद निकै गहकिला रहेका छन्। ट्रेलरले दर्शकलिई हलसम्म तान्नको लागे सहयोग गर्ने पक्का रहेको छ। भिलेन पात्रमा देखिएका हरिवंश आचार्यको लुक्स नयाँ र रोचक देखिएको छ। पैसा लुकाउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...