काठमाडौं– अभिनेता अनमोल केसी यतिबेला नयाँ नेपाली फिल्म ‘फर्कि–फर्कि’ को छायांकनमा व्यस्त छन् । छायांकनकै क्रममा उनी आफ्ना तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । यसैबीच, आइतवार अपहरान्ह पनि उनले आफ्ना दुई नयाँ तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । मोटरसाइकलमा बसेर पोज दिएका उनका ती तस्विरहरुमा अहिले लाइक र कमेन्टको वर्षा भइरहेको छ । अनमोलको पुरुषभन्दा महिला प्रशंसक बढी छन् । धेरै युवतीहरु उनलाई रोल मोडल मान्छन्, उनीजस्तै यूवक आफ्नो प्रेमी होस् भन्ने चाहन्छन् । धेरै टाढा किन जानु पर्यो र, उनले भर्खरै पोस्ट गरेका ती तस्विरहरुमा समेत धेरै युवतीले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...