‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मस्ले वितरण गर्ने

March 3, 2024 at 03:47 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग‘को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्मस्ले प्रा.लिले लिएका छन्। शनिबार सिनेमाले यी कम्पनीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने फिल्मस्ले प्रालिले मोफसल वितरण गर्नेछ । अनिल योञ्जनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...