बाल्टिमोर – केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी निर्देशक गोपालचन्द्र लामिछाने र उनकी धर्मपत्नी गीता गिरी लामिछानेको विवाह भएको २५ वर्ष पुगेको शुभअवसरमा पुनर्विवाह भएको छ । छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा हिन्दु संस्कार अनुसार अमेरिकाको बाल्टिमोरमा रहेको हिन्दु बौद्ध मन्दिरमा भब्य रूपमा आफ्ना आमा-बुबाको पुनर्विवाह सम्पन्न गरेर प्रेरणादायी काम गरेका छन् । पारिवारिक विघटन, एकल परिवारप्रतिको मोह र सम्बन्ध विच्छेदजस्ता विषयले प्रसय पाइरहेको अहिलेको सन्दर्भमा त्यसमाथि पनि अमेरिकाजस्तो उत्तर आधुनिक समाजमा बसेर छोरा-छोरीले बाबु-आमा र परिवारप्रति देखाएको यस्तो सत्प्रयासले स्थानीय समाजमा मात्रै नभएर सात समुद्रवारि नेपालमा समेत सकारात्मक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...