‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा छनोट भयो ‘हलकारा’

October 30, 2023 at 08:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘हलकारा’ ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा छनोट भएको छ। फिल्म महोत्सवमा छनोट भएको जानकारी फिल्मका निर्देशक विक्रम सापकोटाले दिएका छन्। ‘फिल्म एसियन वर्ल्ड फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोट भएको छ,’ उनले भने, ‘चर्चित महोत्सवमा फिल्म छनोट हुँदा खुसी लागेको छ।’ अमेरिकाको लस एन्जलसमा हुने फेस्टिभलमा फिल्मका दुई स्क्रिनिङ रहेका छन्। फिल्ममा निर्देशनमात्रै होइन सम्पादन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...