‘रङ्गेली’को ‘घामले तारा’मा रोमान्टिक दयाहाङ र मिरुना

March 4, 2024 at 06:53 AM

रंगखबर, काठमाडौँ : फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’को प्रेम भावयुक्त गीत सार्वजनिक भएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार द्वय दयाहाङ राई र मिरुना मगरले प्रेम भाव व्यक्त गरिरहेका छन् । ग्याङ्गस्टर श्रेणीको यस फिल्ममा दया र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि प्रेमका कुरा समेत फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...