‘महाजात्रा’को ट्रेलर सार्वजनिक, एक ट्रक पैसा लुकाउन सकस

March 4, 2024 at 06:45 AM

रंगखबर, काठमाडौँ : प्रदिप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मका निर्माण टिमले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ३ मिनेट ४४ सेकेन्ड लामो फिल्मको ट्रेलरमा मुख्य पात्रहरु हरिवंश आचार्य, बिपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई देख्न सकिन्छ। कमेडीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...