काठमाडौं – अभिनेत्री पूजा शर्मा यही शुक्रवारदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘उपहार’ मा ‘पूजा’ कै चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि अभिनय गरेका फिल्ममा भन्दा फरक चरित्रमा देख्ने छन् । ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निर्वाह गरेकी छु । भन्नाले उनले गलत बाटो पनि अपनाउँछिन् । अहिलेका टिनएजमा भइरहेको घटनालाई ममार्फत देखाएको छु’, पूजा भन्छिन् । पूजाको अनुभवमा अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्ने मै छ । ‘उपहारमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...