काठमाडौं– नेपाली फिल्म क्षेत्रमा एउटा त्यस्तो समय पनि आयो, जतिबेला अधिकांश कलाकारदेखि दर्शकसम्म अत्यन्त दुःखी भए । त्यो क्षण थियो अभिनेता शारुख ताम्राकारको आत्महत्या । उनको आत्महत्याले कलाकारदेखि दर्शकसम्मलाई दुःखी त बनायो नै, उक्त प्रकरणपछि विवादित बन्न पुगिन् अभिनेत्री नम्रता श्रेष्ठ । शारुकले के कारण आत्महत्या गरे ? भन्ने बारेमा अझै पनि स्पष्ट कुरा सार्वजनिक भएको छैन, न त नम्रताले नै यसबारेमा खुलस्त हुने गरि केहि बोलेकी नै छिन् । समयसँगै यो घटनामा पनि सेलाउँदै गयो । प्रहरीले उक्त घटनाको बारेमा के–कति सत्य–तथ्य जुटायो वा जुटाउँदै छ, त्यो पनि सार्वजनिक भएको छैन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...